प्रधान सेनापति प्रभुराम शर्मा लेवनान प्रस्थान गर्दा विमानस्थलममा बिदाइका दृष्य…

काठमाडौं : प्रधान सेनापति प्रभुराम शर्मा औपचारिक भ्रमणको लागि लेवनानतर्फ प्रस्थान गरेका छन्। द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न तथा विभिन्न यूएन मिसनहरुको विविध पक्षहरु एवं भावी योजनाका बारेमा जानकारी लिन शनिवार नेपाल सरकारका रक्षा सचिवसहित ७ सदस्यीय भ्रमणदलको नेतृत्व गर्दै प्रधान सेनापति शर्मा लेवनानतर्फ प्रस्थान गरेको…

सम्बन्धित सामग्री

प्रधान सेनापति शर्मा स्वदेश फिर्ता

द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न तथा युएन मिसनहरुको भावी योजना बारे जाकारी हासिल गर्ने उद्देश्यका साथ सरकारको स्वीकृतिमा लेवनान भ्रणम पूरा गरी प्रधान सेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरु सामेबार स्वदेश फर्किनुभएको छ ।

प्रधान सेनापति शर्माद्वारा लेवनानमा मिसन मुख्यालयको भ्रमण

लेवनान भ्रमणमा रहनु भएका प्रधान सेनापति प्रभुराम शर्मा लगायतको भ्रमणदलले सोमबार युनिफिल मिसन लेवनानमा तैनाथ नेपबाट मुख्यालको निरिक्षण भ्रमण गर्नुभएको छ ।

प्रधान सेनापति लेवनान प्रस्थान

द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिबृद्धि गर्न तथा विभिन्न युनएन मिसनको बारेमा जानकारी लिन प्रधान सेनापति प्रभुराम शर्मा आज (शनिबार) लेवनान तर्फ प्रस्थान गरेका छन् ।

प्रधान सेनापति शर्मा लेवनान प्रस्थान, यस्तो छ भ्रमण कार्यतालीका !

काठमाडौँ । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा औपचारिक भ्रमणको लागि लेवनानतर्फ प्रस्थान गरेका छन्। शनिबार बिहान प्रधान सेनापति शर्माको नेतृत्वमा रक्षा सचिवसहित सात सदस्यीय टोली लेवनान गएका हुन्। द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला बढाउन र युएन मिसनहरूको विविध पक्ष एवं भावी योजनाको बारेमा जानकारी लिन सो टोली लेवनान प्रस्थान गरेको नेपाली सेनाले […]