निर्वाचन आयोगको निर्णय आएपछि प्रचण्ड- माधव नेपालले बितण्डा मच्चाउनुहुन्छ : कर्ण थापा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य कर्णबहादुर थापाले निर्वाचन आयोगले केपी शर्मा ओली अध्यक्ष रहेको पार्टीलाई नै मान्यता दिने ठोकुवा गरेका छन् । आज रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा आयोगले कानुन अनुसार नै उक्त मान्यता दिने ठोकुवा गरेका हुन् ।आयोगको निर्णय आएपछि प्रचण्ड समूहले बितण्डा मच्चाउने बताए । ‘क...