दुई वर्षअघि स्थानान्तरित एकीकृत बस्ती पहिरोले बगायो

लुम्बिनी प्रदेश सरकारको करिब १५ करोड बजेट लागतमा दुई वर्षअघि स्थानान्तरण गरिएको रोल्पाको एक बस्ती पहिराले बगाएको छ । रोल्पाको सुनछहरी गाउँपालिका–१ झंकीधारामा रहेको सो एकीकृत बस्ती केही दिन अघिदेखि परेको अविरल वर्षासँंगै आएको पहिरोले बगाएको हो । पहिरोले ४ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने थप पाँच घरसमेत उच्च जोखिममा छन् ।आर्थिक वर्ष ०७६/७७ […]