राजनीतिक मुद्दामा गठबन्धनमा किचलो, संघीयतामा जनमोर्चाले ‘रिजर्भेसन’ कायमै राख्दा बनेन साझा धारणा

काठमाडौं: स्थानीय तह निर्वाचनमा ५ दलीय सत्ता गठबन्धनबीच चुनावी तालमेल भएकोमा प्रतिनिधि सभाको निर्वाचनमा त्यो कायम रहेन। टिकट बाँडफाँटको अन्तिम घडीमा जनता समाजवादी पार्टी, नेपाल (जसपा) गठबन्धनसँग असन्तुष्ट बनेर नेकपा (एमाले) सँग सहकार्य गर्न पुग्यो। मंसिर ४ गते हुने चुनावमा एमालेसँग जसपाले प्रतिनिधि सभामा १७ सिटमा चुनावी तालमेल गरेको छ।  गठबन्धनले…