परिषद्ले जारी गरेको विज्ञप्तिअनुसार शनिबार भएको घटनाबारे अनलाइनमार्फत उजुरी परेको थियो। उजुरीप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै परिषद्ले घटनाको अनुसन्धान गरी सत्यतथ्य विवरण पेस गर्न समिति गठन गरेको हो।
म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने घोषणा गरेका छन्। संसद्को कार्यकाल समाप्त हुनुअघि नै नयाँ जनादेश लिन उनले निर्वाचन घोषणा गरेका हुन् । प्रधानमन्त्री सान्चेजले सोमबार बिहान मोनक्लोवा प्यालेसबाट भिडियो वक्तव्यमार्फत निर्वाचनको घोषणा गर्दै सोही दिन संसद् विघटन र निर्वाचन आह्वानका लागि असाधारण मन्त्रिपरिषद् बैठक बोलाउने बताए। संसद्ले शुक्रबार आवास सङ्कट […]
अमेरिकाको एफबीआईले लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलबाट देश छोड्न लागेकी एक महिलालाई पक्राउ गरेको छ। उनीमाथि चीनका लागि ताइवानी राष्ट्रपतिको परिवारको जासुसी गरेको आरोप लगाइएको छ। एफबीआईका अनुसार वानयिङ झाङ जसलाई ‘हेदर’ नामले पनि चिनिन्छ, उनले अमेरिकामा रहँदा चिनियाँ सरकारका लागि ताइवानी राष्ट्रपतिका छोरा र उनको परिवारको निगरानी गरेकी थिइन्। ३४ वर्षीया झाङलाई दर्ताबिना नै चीनका […]
नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनमा २५ वर्ष पूरा गरेको अवसरमा भारतीय जनता पार्टी (भाजपा)को दिल्ली इकाईले साताव्यापी विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ। ‘सेवा सङ्कल्प’ अभियानअन्तर्गत आयोजना हुने कार्यक्रमको सुरुआत अक्टोबर ७ मा नयाँदिल्लीस्थित इन्दिरा गान्धी इनडोर स्टेडियममा हुने ‘सेवा ज्योति’ कार्यक्रमबाट गरिने भएको छ। भाजपाका एक शीर्ष स्रोतका अनुसार प्रधानमन्त्री मोदीले अक्टोबर […]