आदर्शको दावीपछि नारायणी अस्पतालमा दुईवटा डायलासिस मेसिन संक्रमितका लागि छुट्याइँदै, बसरुद्दिन भन्छन् : उनी अहिले भावुक छन्

वीरगंज : स्ट्यान्डअप कमेडियन आदर्श मिश्रको बुवाको मृत्युलाई लिएर उनले वीरगंजका दुई अस्पतालमाथि गम्भीर आरोप लगाएपछि नारायणी अस्पतालले दुई वटा डायलासिस मेसिन कोभिड १९ का लागि छुट्याउने भएको छ।  साथै, नारायणी अस्पतालका चिकित्सकहरुले आदर्शको बुवा विनोदको उपचारमा कुनै कमजोरी नभएको स्पष्टीकरण दिएका छन्। अस्पतालका निमित्त मेसु डा उदयनारायण सिंहले यस…