हामीलाई मांसाहारी र शाकाहारी जनावरहरूबारे थाहा छ । वनस्पति, फलफूल र तरकारी मात्र खाने जनावरलाई शाकाहारी भनिन्छ र मासु खानेलाई मांसाहारी भनिन्छ ।
कतिपय मानिसहरू शाकाहारी पनि छन् । तर, के तपाईंले मानिसहरूलाई पनि खाने विभिन्न प्रकारका मानिसहरू हुन्छन् भन्ने सुन्नु भएको छ ? यदि सुन्नु भएको छैन भने यसबारेमा हामी जानकारी दिनेछाैं ।
त्यस्ता मानिसहरूलाई नरभक्षी भनिन्छ । नरभक्षीहरूको सबैभन्दा विशेष कुरा यो हो कि तिनीहरूको वरपर बस्ने मानिसहरूलाई थाहा हुँदैन कि तिनीहरू कति खतरनाक छन्...