अलैँचीको भाउ बढेपछि कृषक हर्षित

भोजपुर : यो वर्ष अलैँचीको भाउ बढेपछि यहाँका कृषक उत्साहित भएका छन्। गत वर्ष प्रतिमन २६ हजार रुपैयाँमा विक्री भएको अलैँची यो वर्ष प्रतिमन ४० हजार २ सय रुपैयाँसम्म घरबाटै विक्री भएको टेम्केमैयुङ गाउँपालिका–५ का कृषक शिवकुमार विष्टले जानकारी दिए।विष्टले भने, ‘यो वर्ष अलैँचीको मूल्य राम्रो छ। गाउँघरबाट प्रतिमन ४० हजार २ सय दरले बेचियो। यो वर्ष उत्पादन भने त्यति राम्रो भएन।’वर्षेनि भएको मूल्य गिरावट, गत वर्ष भएको खडेरी तथा अन्य कारण खेती विस्तारमा किसानले ध्यान नदिँदा उत्पादन घटेको

सम्बन्धित सामग्री

अलैँचीको भाउ बढ्यो, उत्पादन घट्यो

भोजपुर, २८ साउन । खोल्साको कालो सुन भनेर चिनिने अलैँचीको मूल्य बढे पनि उत्पादन घट्दा कृषक मारमा परेका छन् । राम्रो आन्दानीको स्रोत हुने भएपछि कृषक अलैँची खेतीमा लाग्दै आएका छन् । अलैँचीले उचित मूल्य नपाएको गुनासो बढिरहँदा यस वर्ष उत्पादनमा पनि कमी आएको छ । अलैँची व्यवसायी महासङ्घ भोजपुरका पूर्वअध्यक्ष नवीन प्रधानले भने, “गत […]

अलैंचीको भाउ पाउदा कृषक खुसी, दुई महिनामै प्रतिमन २० हजार रुपैयाँले बढ्यो

पाँचथर, कात्तिक २६ । कालो सुनको रुपले परिचित पूर्वी पहाडी जिल्लाहरुमा उत्पादन हुने अलैँचीले भाउ पाउन थालेपछि कृषकहरु हर्षित भएका छन् । दुई महिना अघिसम्म प्रतिमन ३० हजार रुपैयाँका दरले विक्री हुँदै आएको अलैँचीको भाउ अहिले प्रतिमन ५० हजार पुगेपछि कृषकहरु हर्षित भएका हुन् । उत्पादनमा कमी आएसँगै अलैचीको भाउ बढेको हुन सक्ने नेपाल अलैँची […]

अलैँचीको भाउ पाएपछि किसान मक्ख

बरेङ गाउँपालिका–२ हुग्दीशिरका किसानले यसपालि अलैँची बेचेर रु २२ लाख छ हजार ५०० भित्र्याए । नमूना अलैँची उत्पादक कृषक समूहमा आबद्ध ती किसानले २० क्विन्टल अलैँची फलाएका थिए ।

झन् घट्यो अलैँचीको भाउ

विवश कुलुङ   सल्लेरी, मङ्सिर १२ गते । सोलुखुम्बुको अलैँची पकेट क्षेत्र गँुदेलमा अलैँचीको मूल्य गत वर्षको तुलना यस वर्ष घट्दा कृषक मारमा...