तिलोत्तमा–१७ को जग्गा दर्ता विवादमा सर्वोच्चले फेरि सुनुवाइ गर्ने

२४ असार, बुटवल । रूपन्देहीको तिलोत्तमा–१७ निवासी पारसनाथ यादवको नाममा लालपुर्जा प्राप्त घरजग्गा अर्कै व्यक्तिले आफ्नो नाममा बनाएपछि परेको मुद्दामा सर्वोच्च अदालतले मुद्दा दोहोर्‍याएर हेर्न आदेश दिएको छ। यादवले २० वर्षदेखि निरन्तर जोतभोग गर्दै आएको साढे …