रास्वपा महाधिवेशनमा 'चिउरी' को आकर्षण (फोटोफिचर) : RajdhaniDaily.com

RajdhaniDaily.com | चितवन । जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन स्थलमा यतिबेला राजनीतिक सरगर्मीसँगै स्थानीय उत्पादनको व्यापारले पनि निकै चर्चा पाएको छ। -