नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफ्नो पार्टीसँग भएको तीन बुँदे सहमति कार्यान्वय गर्न सरकारलाई आग्रह गरेका छन । बुधबार पोखरामा आयोजना गरिएको अखिल क्रान्तिकारीको २२ औँ अधिवेशनलाई सम्बोधन गर्दै महासचिव चन्दले आफ्नो पार्टी र तत्कालीन प्रधानमन्त्री केपी ओलीबीच भएको सहमति लामो समयसम्म सरकारले कार्यान्वयन नगरेकोमा रोष प्रकट गरे । उनले सम्झौता तत्कालै लागू नभए सरकारविरुद्ध आन्दोलन गर्ने समेत चेतावनी दिए । तत्कालीन केपी ओलीको सरकारले गत फागुनमा विप्