टीट्वेन्टी विश्वकपका लागि अस्ट्रेलियाको टिम घोषणा, को को परे?

आसन्न टीट्वेन्टी विश्वकप क्रिकेटका लागि अस्ट्रेलियाको टोली घोषणा भएको छ। एरोन फिन्चको कप्तानीमा घोषणा भएको टोलीमा डेभिड वार्नर, स्टिभ स्मिथ, ग्लेन म्याक्सवेल, मिचेल मार्स र म्याथ्यु वेड छन्। यसैगरि एस्टन अगर, प्याट कुमिन्स, मिचेल स्टार्क, केन रिचार्डसन, एडम जाम्पा, जोस हेजलउड, मार्कस स्टोइनिस, मिचेल स्वेप्सन र जोस इङलिस छन्। वेस्ट इन्डिज र बंगलादेशविरुद्ध भर्खरै भएको […]