भन्सारका कर्मचारी कुट्ने तीन प्रहरी जिल्ला झिकाइए

२४ साउन, काठमाडौं । वीरगञ्ज भन्सार कार्यालय, पर्साका कर्मचारीलाई कुटपिट गर्ने तीनजना प्रहरी जिल्ला तानिएका छन् । प्रहरी चौकी ईनर्वामा कार्यरत तीन जना प्रहरी अधिकारी जिल्ला प्रहरी कार्यालय पर्सामा तानिएका हुन् । जिल्ला प्रहरी प्रमुख एसपी रमेश बस्नेतले अनलाइनखबरमा सार्वजनिक भएको सीसीटीभी फुटेजमा कुटपिट गर्दै गरेको देखिएका तीन जना प्रहरीलाई सोधपुछका लागि जिल्ला ल्याइएको बताए […]

सम्बन्धित सामग्री

अस्पतालका कर्मचारी कुट्ने व्यक्ति पक्राउ

संखुवासभा : जिल्ला अस्पतालमा कार्यरत दुई जना कर्मचारीलाई हातपात गरेको आरोपमा एक जना पक्राउ परेका छन्। अस्पतालका कर्मचारी माथि हातपात गरेको आरोपमा हेल्थ असिस्टेन्ट तथा निवर्तमान प्रशासन प्रमुख दिपेश श्रेष्ठलाई नियन्त्रणमा लिइएको  रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी विरेन्द्र गोदारले जानकारी दिए।डिएसपी विरेन्द्र गोदारका अनुसार श्रेष्ठलाई बुधबार बिहान नियन्त्रणमा लिएको छ।  हेल्थ असिस्टेन्ट तथा निवर्तमान प्रशासन प्रमुख श्रेष्ठले मंगलबार साँझ साढे ७ बजे अस्पतालकै क्वाटरमा बसिरहे

अस्पतालका कर्मचारी कुट्ने व्यक्ति पक्राउ

सङ्खुवासभा । जिल्ला अस्पतालमा कार्यरत दुई जना कर्मचारीलाई हातपात गरेको आरोपमा एक जना पक्राउ परेका छन्। अस्पतालका कर्मचारी माथि हातपात गरेको आरोपमा हेल्थ असिस्टेन्ट तथा निवर्तमान प्रशासन प्रमुख दिपेश श्रेष्ठलाई नियन्त्रणमा लिइएको रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए। डिएसपी वीरेन्द्र गोदारका अनुसार श्रेष्ठलाई बुधबार बिहान नियन्त्रणमा लिएको छ। हेल्थ असिस्टेन्ट तथा […]

सर्जिकल पसल भित्र छिरेर कुटपिट गरेको भिडियो बाहिरिएपछि प्रहरीले थाल्यो अनुसन्धान

वीरगंजः पर्साको वीरगंजमा सर्जिकल पसलका कर्मचारीलाई कुटेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। घटना बाहिरिएपछि प्रहरीले कर्मचारी कुट्ने प्रहरी माथि अनुसन्धान सुरु गरेको छ। बुधवार बिहान वीरगंजमा भएको एउटा घटनामा उनलाई प्रहरी आचरण विपरीत काम गरेको भन्दै प्रदेश प्रहरी प्रमुख धीरजप्रताप सिंहले प्रदेश प्रहरी कार्यालयका एसपी कृष्ण प्रसाईँको नेतृत्वमा…