टी २० विश्वकप: जिम्बावेमाथि बंगलादेशको रोमाञ्चक जित

आईसीसी टी २० पुरुष विश्वकप अन्तर्गत आज सम्पन्न समूह 'बी'को खेलमा बंगलादेशले जिम्बावेमाथि रोमाञ्चक जित निकालेको छ। अस्ट्रेलियाको ब्रिसबेन स्टेडियममा सम्पन्न खेलमा बंगलादेशले ३ रनको जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५० रन बनाएको थियो। बंगलादेशका लागि ओपनर नजमुल हुसैन सान्तोले सर्वाधिक…