एमालेबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई आज र भोलि प्रशिक्षण

काठमाडौँ- नेकपा (एमाले) बाट स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिलाई प्रशिक्षण दिइने भएको छ । गत ३० वैशाखमा चुनावमा आफ्नो पार्टीबाट जितेकामध्ये पालिका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षलाई एमालेले प्रशिक्षण तथा अभिमुखीकरण दिन लागेको हो । एमाले सचिवालय बैठकको निर्णय अनुसार आज र शुक्रबार जनप्रतिनिधिलाई प्रशिक्षण...

सम्बन्धित सामग्री

कसरी हाल्ने मत? कुन कुन अवस्थामा मत बदर हुन्छ ?

काठमाडौं : वैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदैछ। देशभरका स्थानीय तहमा एकसाथ हुने निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। बुधवारबाट मौन अवधि लागू हुँदा मतदाता शिक्षालाई तीव्रता दिइएको छ। आज र भोलि निर्वाचन आयोगले मतदातालाई मत हाल्न सिकाउँदैछ। ठुला मतपत्र, गठबन्धन भएपछि सबैको चुनाव चिह्न हुनु र मतदाता शिक्षा…