नेप्सेमा ५ अङ्कको वृद्धि

काठमाडौँ । सेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार देखिएको छ । बुधबार नेप्से ५.१७ अङ्कले बढेर २३७६.१७ को विन्दुमा पुगेको छ । २२८ कम्पनीको २८ लाख ८५ हजार ३९ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा कुल कारोबार रकम एक अर्ब ८ करोड ९९ लाख ९२ हजार रुपैयाँमा कायम भयो । कारोबारमा आएका १३ वटा […]