संसदीय व्यवस्था असफल : विप्लव

दाङ– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले संसदीय व्यवस्था असफल भैसकेको बताएका छन् । युवा संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलनको शनिबार दाङको घोराहीमा उद्घाटन गर्दै महासचिव विप्लवले संसदीय व्यवस्थाले जनताको अधिकार स्थापित गर्नेभन्दा खोस्ने र नेताहरू मात्रै मोटाउने काम भएको भन्दै यसको औचित्य सकिएको दाबी गरे । अबको व्यवस्था जनमत संग्रहबाट अघि बढ्नुपर्ने उनको […]

सम्बन्धित सामग्री

वर्तमान राज्य व्यवस्था असफल भइसक्याे : विप्लव

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान राज्य व्यवस्था असफल भइसकेको बताएका छन् । नेपाली जनतालाई धेरै निराश र लज्जित बनाउने काम गरेकाले वर्तमान संसदीय व्यवस्था असफल भइसकेको उनको जिकिर थियो । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसकाे अवसर पारेर शनिबार काठमाडौँमा ...

वर्तमान राज्य व्यवस्था असफल भइसक्याे : विप्लव

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान राज्य व्यवस्था असफल भइसकेको बताएका छन् । नेपाली जनतालाई धेरै निराश र लज्जित बनाउने काम गरेकाले वर्तमान संसदीय व्यवस्था असफल भइसकेको उनको जिकिर थियो । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसकाे अवसर पारेर शनिबार काठमाडौँमा ...

‘संसदीय व्यवस्था आफैंमा समस्या हो, जनमत संग्रहकाे विकल्प छैन’

स्थानीय तहको निर्वाचनको माहोलले देश गर्माएको छ। तर, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निर्वाचनमा नजाने निर्णय गरेको छ। महासचिव विप्लवले हालै सम्पन्न केन्द्रीय समितिको बैठकमा निर्वाचनमा सहभागिता जनाउने प्रस्ताव नगरेको होइनन्। तर, पार्टीभित्र अल्पमतमा परेपछि असफल भयो। यता, एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको तीन बुँदे सहमतिमा शान्ति प्रक्रियामा आएको नेकपा अझै सहमति कार्यान्वयनको पर्खाइमै छ। सरकार फेरियो तर, नेकपासँग सरकारले गरेको सहमति कार्यान्वयनको दिशाम

कमल थापा र विप्लवको एकै स्वर – व्यवस्था फेल भयो, जनमत सङ्ग्रह गरौँ !

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाबीच शुक्रबार बिहान भएको भेटवार्ताबाट वर्तमान संसदीय व्यवस्था असफल भएको निष्कर्ष निकालिएको छ । थापा निवास बूढानीलकण्ठमा भएको भेटवार्ताका क्रममा दुवै नेता अहिलेको संसदीय व्यवस्था असफल सिद्ध भएको भन्दै विवादित विषयमा जनमत सङ्ग्रहमा गइनुपर्नेमा सहमत भएका हुन् ।राप्रपाले सङ्घीयता, धर्मनिरपेक्षता, राजतन्त्रलगायतका विषयमा जनमत सङ्ग्रहको माग गर्दै आएको छ  भने विप्लवले पनि वैधान

संसदीय व्यवस्था असफल भयो, जनमतसंग्रहमा जाऔं : विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ले नेपालमा संसदीय व्यवस्था असफल भएको भन्दै जनमतसंग्रहमा जानुपर्ने बताएका छन् । झण्डै दुईतिहाइ जनमतसहित बनेको केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएकै कारण संसद विघटन भएको ठहर गर्दै उनले यो कुनै व्यक्ति, पार्टी र सरकारको मात्र समस्या नभएरै संसदीय व्यवस्थाकै समस्या भएको दाबी गरेका छन् ।... The post संसदीय व्यवस्था असफल भयो, जनमतसंग्रहमा जाऔं : विप्लव appeared first on Purbeli News.

विप्लवले भने - संसदीय व्यवस्था असफल, जनमत संग्रहमा जाऔँ

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले संसदीय व्यवस्था असफल भएको भन्दै जनमत संग्रहमा जानका लागि सबैलाई आग्रह गरेको छ

अहिलेको सत्ता र व्यवस्था नै ठीक छैन, जनमतसंग्रहमा जाऔँ : विप्लव

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' ले जनमतसंग्रह हुनुपर्ने उल्लेख गरेका छन्‌।संसद्‌ विघटन र मध्यावधि निर्वाचन घोषणाबारे एक वक्तव्य जारी गर्दै विप्लवले दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्था जनताको चाहना र आवश्यकतासँग मेल नखाएकाले यो सफल नहुने आफूहरूको निस्कर्ष सही साबित भएको दाबी गरेका हुन्‌। लगभग दुई तिहाइ मतसहित बनेको सरकार चल्न नसक्नु, असफल भएर मध्यावधि जानुपर्ने वाध्यता आउनु कुनै व्यक्ति, पार्टी र सरकारको मात्र समस्या नभएर

वैद्य र विप्लव नेकपासहित चार दलद्वारा संयुक्त मोर्चा घोषणा

काठमाडौं । मोहन वैद्य, नेत्रविक्रम चन्द विप्लवसहित चार दलले संयुक्त मोर्चा गठन गरेका छन् । वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, विप्लव नेतृत्वको नेकपा, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीबीच विहीबार रणनीतिक मोर्चा घोषणा गरेका हुन् । मोर्चाले संसदीय व्यवस्थाको अन्त्य गरी जनगणतन्त्र स्थापना गर्नुपर्ने लक्ष्य राखेको छ। तत्कालका देश एवम् जनताका समस्या समाधान गर्न राष्ट्रियता, जनतन्त्र र जनजिविकाका मुद्दाहरूरमा निरन्तर जनपरिचालन र संघर्ष गर्ने मोर्चाले जनाएको छ। रणनैतिक संयुक्त मोर्चाको केन्द्रीय समिति पनि गठन गरिएको छ । समितिमा सिपी गजुरेल, ऋषिराम कट्टेल, जागृत रायमाझी, धनकुमारी सुनार लगायत १२ जनाको नाम सार्वजनिक गरिएको छ । मोर्चाले पहिलो चरणको संघर्षका कार्यक्रमहरु पनि घोषणा गरेको छ । फागुन ६ गते बुटवल, १४ मा धनगढी र १८ मा इटहरीमा जनसभा गर्ने पहिलो चरणका कार्यक्रमपछि दोस्रो चरणका संघर्षका कार्यक्रम मोर्चाले विज्ञप्तिमार्फत् जनाएको छ। मोर्चा घोषणा सभामा बोल्दै नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले प्रतिनिधि सभाको बिघटन संसदीय व्यवस्थाको असफलताको अभिव्यक्ति भएको बताउनुभएको छ । सरकारले समाजवाद र समृद्धिको कुरा गरिरहेको भएपनि साम्राज्यवादी नवउदारवादको सिरानी हालेको उहाँको भनाई छ । उहाँले नेपालमा संसदीय व्यवस्था असफल भएको र त्यसको फाईदा लिन वैदेशिक प्रतिक्रियावादी शक्तिहरु लागेको बताउनुभयो ।

संसदीय व्यवस्था असफल भइसक्यो : विप्लव

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान संसदीय व्यवस्था असफल भइसकेको बताउनुभएको छ।