बबईमा जल सतह बढ्यो : पशुहाट र प्रयागपुरमा नदी कटान सुरु

आइतबार दिउँसो बबई नदी खतराको सतहभन्दा माथिबाट बगिरहेको छ । बबई नदीको चेपाङस्थित जलमापन केन्द्रमा दिउँसो ६ मिटरमाथिबाट  पानी बगिरहेको मापन भएको थियो ।