भारत चुनावमा राेचक परिदृश्य : जेलमा रहेका तीन उम्मेदवारलाई अग्रता, फेरि पनि कन्हैया कुमार परे पछि

भारतको लोकसभा चुनावको मतगणनामा रोचक परिदृश्य देखिएको छ । विभिन्न अभियोगमा भारत सरकारले जेल चलान गरेका तीन जनाले अग्रता लिएका छन् ।

सम्बन्धित सामग्री

कांग्रेस रहेमात्र भारत रहन्छ : कन्हैया कुमार

काठमाडौं । भारतीय कम्युनिस्ट पार्टी (भाकपा) का नेता कन्हैया कुमार कांग्रेस पार्टीमा प्रवेश गरेका छन् । जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) का पूर्व विद्यार्थी नेतासमेत रहेका कन्हैया कुमार मंगलबार औपचारिक रूपमा कांग्रेस प्रवेश गरेका हुन् । उनीसँगै गुजरातका दलित नेता जिग्नेश मेवानी पनि कंग्रेस गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  उनीहरूलाई नयाँदिल्लीस्थित अल...