टि२० विश्वकपमा आयरल्यान्डको विजयी सुरुवात

एजेन्सी – तीव्र गतिका बलर कर्टिस क्याम्फरको लगातार चार बलमा चार विकेटको सहयोगमा आयरल्यान्डले आइसिसी टि२० विश्वकप २०२१ मा विजयी सुरुवात गरेको छ । सोमबार समूह ए मा रहेको आयरल्यान्डले नेदरल्यान्ड्सलाई ७ विकेटले पराजित गर्दै विश्वकपमा विजयी सुरुवात गरेको हो । जितको लागि १ सय ७ रनको सामान्य विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड्सले १५.१ ओभरमा ३ […]

सम्बन्धित सामग्री

टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोट : नेपालले आज फिलिपिन्ससँग खेल्दै

काठमाण्डाै - आईसीसी टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोट अन्तर्गत आज नेपालले फिलिपिन्ससँग खेल्दैछ । ग्लोबल छनोटको दोस्रो खेलमा नेपालले आज फिलिपिन्ससँग खेल्न लागेको हो । खेल ओमानको अलअमिरात मैदानमा बिहान पौने १२ बजे सुरु हुनेछ । नेपालले फिलिपिन्ससँग पहिलो पटक खेल्न लागेको हो । हिजो भएको पहिलो खेलमा नेपालले घरेलु टोली ओमानलाई ३९ रनले हराउँदै विजयी सुरुवात गरेको छ । ग्लोबल छनोटमा आठ देश सहभागी छन् । आठ देशलाई दुई वटा समूहमा विभाजन गरिएको छ । आयरल्यान्ड, यूएई, बहराइन र जमर्नी समूह ‘ए&...

टि२० विश्वकप : विजयी सुरुवात गर्ने सोचमा श्रीलंका र आयरल्यान्ड

एजेन्सी – टि२० विश्वकप २०२१ अन्तर्गत आज (सोमबार) समूह ए का दुई खेल हुँदैछन् । पहिलो खेलमा नेदरल्यान्ड्स र आयरल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । दोस्रो खेलमा श्रीलंकाले नामिबियासँग खेल्दैछ । आयरल्यान्ड र नेदरल्यान्ड्सबीचको खेल दिउँसो ३ : ४५ मा आबूधाबीमा सुरु हुनेछ । दुबै टोली विजयी सुरुवात गर्ने सोचमा छन् । नेदरल्यान्ड्सको पिटर सिलार र आयरल्यान्डको […]