टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले इजरायलको 'हात भाँचिदिने' चेतावनी दिएका छन्।नमाज पढिरहँदा मस्जिद–ए–अक्साभित्र छिरेर प्यालेस्टाइनीहरूलाई आक्रमण गरेपछि अहिले इजरायल र गाजाबीच लडाइँ छेडिएको छ। इजरायलले मानवीय हताहती हुनेगरी अन्धाधुन्ध हमला गरेपछि अर्दोआनले यस्तो चेतावनी दिएका हुन्। इजरायलविरुद्ध विश्वका सबै देशले कडा रवैया अपनाउनुपर्ने भन्दै उनले अरूहरू मौन रहेपनि टर्कीले आवाज उठाइरहने बताएका छन्। इजरायलविरुद्ध मुस्लिम देशहरू एकजुट होऔँ : महाथिरपार्टी पदा