अग्निपथ योजना र त्यसबारे 'विवाद'ले अन्योलमा भारतीय सेनामा भर्ना हुन चाहने नेपाली युवा - BBC News नेपाली

'अग्निपथ' योजना अन्तर्गत सेनामा भर्ना लिइएका युवामध्ये चार वर्षपछि निश्चित प्रतिशतलाई मात्र सेनामा स्थायी पदस्थापन गर्ने र अरूलाई निश्चित रकम दिएर घर फिर्ता पठाइने बताइएको छ।