आगामी शुक्रबारदेखि भृकुटीमण्डपमा दसैँलक्षित डीजी पे स्टक क्लियरेन्स मेला, ५० प्रतिशतसम्म छुट

दसैँको अवसर पारेर आउँदो शुक्रबारदेखि भृकुटीमण्डपमा डीजी पे स्टक क्लियरेन्स मेला ‘ग्राण्ड सेल’ आयोजना हुने भएको छ ।