नबिल र प्राइम बैंक लगानीमा आक्रमक, यस्तो छ वाणिज्य बैंकको कर्जा र निक्षेपको अवस्था

काठमाडौ । सर्वसाधारणबाट निक्षेप संकलन गरेका बैंकहरूको बचत र कर्जा प्रवाह कस्तो छ भन्ने चासो पनि हुन्छ । आर्थिक गतिविधि सुस्तका बाबजुद केही बैंक कर्जा लगानीमा आक्रामकरूपमा उत्रिएका छन् । चालू आर्थिक वर्ष (२०८०/८१) मा सबैभन्दा बढी कर्जा विस्तार नबिल बैंकले गरेको छ । गत साउन मसान्तसम्म नबिलको कर्जा लगानी ३ अर्ब ४४ अर्ब ११ […]