दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

 दिनभर आजमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण कार्यतालिका सार्वजनिक,पशुपतिनाथको जलहरीमा भ्रष्टाचार भएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन, भारतको बंग्लोर उडेको जहाज पुनः नेपाल फिर्ता, ‘भ्रष्टाचारविरुद्धको लडाइँ सुरु गरियो कतिबेला मारिने हो थाहा छैन’,  मुलुकमा सुशासनको यात्रा आरम्भ, प्रजातन्त्रको सुदृढीकरणमा सबै लाग्नुपर्ने,  नक्कली शरणार्थी प्रकरणको अनुसन्धान जरासम्म पुग्नुपर्ने, २००७ सालदेखिकै भ्रष्टाचारका फाइल खोली अनुसन्धान सुरु गर्न माग, […]