उपनिर्वाचन : प्रतिनिधि सभाका लागि २० दल र प्रदेश सभाका लागि १९ दल दर्ता, निर्वाचन चिह्न पनि प्रदान

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १५ गते इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनमा भाग लिनका लागि दर्ता भएका दललाई दर्ता गरी निर्वाचन चिह्न प्रदान गरेको छ । निर्वाचनमा राजनीतिक दलका रूपमा मान्यता प्राप्त गर्न राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम १६ बमोजिम दल दर्ताको निवेदन […]