काठमाडौँ । राजश्व अनुसन्धान विभागले आयकर र भ्याट छलीको आरोपमा ३ जना व्यवसायी विरुद्ध मुद्दा दायर गरेको छ । काठमाडौँको बसुन्धारामा रहेको दुर्गा ट्रेडर्सका सञ्चालकहरू विरुद्ध विभागले ५ करोड ४६ लाख ५१ हजार रुपैयाँ मूल्य अभिवृद्धि र आयकर छलीको आरोप लगाउँदै शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । ट्रेडर्सका सञ्चालकहरू धिरजकुमार जैसवाल, सुमनकुमार […]