https://www.onlinekhabar.com/2020/08/888976

२८ साउन, काठमाडौं । बीमा कम्पनीले अब ५० प्रतिशत कर्मचारीहरुलाई मात्रै कार्यालय बोलाएर काम गराउनुपर्ने भएको छ । बाँकी ५० प्रतिशत कर्मचारीहरुलाई भने 'वर्क फ्रम होम' गर्न बीमा समितिले निर्देशन दिने भएको छ । कोरोना संक्रमणको …