काठमाडौं । अघिल्लो महिनाको तुलनामा नेपालमा डेङ्गु सङ्क्रमणको दर ५० प्रतिशतले घटेको छ । असोजको दोस्रो सातासम्म २७ हजारमा डेङ्गु सङ्क्रमण पुष्टि भएकोमा कात्तिक महिनामा भने दोस्रो सातासम्ममा १३ हजारमा मात्रै सङ्क्रमण देखिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । चिसो मौसमको शुरू भएसँगै नेपालमा डेङ्गु सङ्क्रमितको सङ्ख्या कम भएको छ । तर, सङ्क्रमणको जोखिम भने […]
The post डेङ्गु सङ्क्रमण दर ५० प्रतिशतले घट्यो, जोखिम कायमै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....