एनएमबि बैंकले हालको परिवेश र सुरक्षाको आवश्यकतालाई मध्यनजर गर्दै बस भाडा तिर्नका लागि कन्ट्याक्टलेस कार्ड जारी गरेको छ । घरमै बसी ओम्नी च्यानलमार्फत खातालगायत विविध बैंकिङ सेवाको सफलतापूर्वक सञ्चालन भएसँगै एनएमबि बैंकले कोभिडबाट सुरक्षाको साथै क्यासलेस समाज निर्माणमा सहकार्य गर्न फिन्टेक इन्टरनेशनलसँग सहकार्य गर्ने गरी समझदारी गरेको छ ।उक्त कार्डबाट यात्रीद्वारा तय गरेको दूरीका आधारमा […]