साधना लघुवित्तको नयाँ शाखा काठमाडौंमा

साधना लघुवित्त वित्तीय संस्थाले आप्mनो ९३औं शाखा काठमाडौंको नागार्जुन नगरपालिका–१ रानीवन प्लानिङ्गमा सञ्चालनमा ल्याएको छ ।नयाँ शाखा नेपाल राष्ट्र बैंक सञ्चालक समितिका सदस्य रामजी रेग्मीले उद्घाटन गरे । नयाँ शाखा सञ्चालनमा आएसँगै वित्तीय संस्थाले काठमाडौं उपत्यककाबाट पनि आप्mनो सेवा प्रदान गर्ने भएको छ ।वित्तीय संस्थाले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत बराबरको बोनस सेयर र […]