काठमाडौँ - स्थानीय तह निर्वाचनको मतगणना जारी छ । देशभरका आधा बढी पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । हालसम्म नतिजा सार्वजनिक भएका ५५० पलिकामध्ये सबै बढी नेपाली कांग्रेसले जितेको छ ।
कांग्रेसले हालसम्म झण्डै साढे दुई सय पालिकामा जित हात पारेको छ । हालसम्म कांग्रेसले २४६ पालिका प्रमुखमा जित हात पारेको छ...