सद्‌गुरुको 'माटो जोगाऔँ' अभियान : आइभोरी कोस्टमा १९७ राष्ट्रका प्रतिनिधिलाई सम्बोधन

माटो जोगाऔँ अभियानलाई सरकार र नागरिकहरूबाट अभूतपूर्व सम्मान र समर्थन प्राप्त भइरहेको उनले जनाएका छन् ।