झापा- ५ मा केपी ओली ५ हजार मतले अगाडि, घण्टी तेस्रो

काठमाडौँ-  झापा क्षेत्र नम्बर- ५ मा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको फराकिलो अग्रता कायमै छ। ताजा मतपरिणामअनुसार सो क्षेत्रमा प्रतिनिधिसभा सदस्य उम्मेदवार ओलीले १२ हजार १८६ मत प्राप्त ग‍रेका छन्। उनका निकटतम प्रतिष्पर्धी गठबन्धनमार्फत् नेपाली कांग्रेका उम्मेदवार खगेन्द्र अधिकारीले ७ हजार १०३ मत प्राप्त गरेका छन्। ओली र अधिकारीबीच ५०८३ मतको फराकिलो […]

सम्बन्धित सामग्री

माधव नेपालको कठोर टिप्पणी : एमालेमा खतराको घण्टी बजिसक्यो (भिडियोसहित)

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको चुनावपछि एमालेमा खतराको घण्टी बजिसकेको टिप्पणी गरेका छन् । यदि एमालेले समयमै नचेतेमा ठुलो विनाश हुनसक्ने नेपालले बताए ।  बुधबार रातोपाटीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष नेपालले स्थानीय तहको चुनावको परिणामले एमालेको हैसियत स्पष्ट पारिसकेकाले बेलैमा सचेत हुनुपर्ने बताए । ‘केपी ओलीले गठबन्धन फुटाउन प्रयास गर्नु अस्वाभाविक होइन । तर उहाँ (केपी ओली) को त्यो प्रयास सफल हुन दिने वा नदिने हामीमा भर पर्छ’, नेपालले भन

मोदी आक्रामक, केपी ओली रक्षात्मक !

२७ वैशाख, काठमाडौं । केही साताअघि बालुवाटारमा वाम नेताहरुको बैठक बसिरहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीको मोबाइलमा घण्टी बज्यो । फोन गरेका थिए भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले । फोन रिसिभ गर्दै ओली बैठकस्थलबाट एकान्ततिर गए । मोदीलाई नेपालमा मे २५ तारेखमा निम्त्याउने सरकारले गृहकार्य गरिरहेको थियो । तर, मोदीले आफू मे …

केपी ओली रक्षात्मक, मोदी आक्रामक !