प्रधानमन्त्री देउवाद्वारा भर्चुअल माध्यमबाट सालिक उद्घाटन

मुगु – प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार मुगुको सदरमुकाम गमगढीमा नवनिर्मित सालिक र भवनको भर्चुअल माध्यमबाट अनावरण र उद्घाटन गरेका छन् ।छायाँनाथ रारा नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा सदरमुकामस्थित अदालत चोकमा निर्मित स्वर्गीय बखतबहादुर शाहीको अर्धकद सालिकको अनावरण र बिपी स्मृति भवनको प्रधानमन्त्री देउवाले भर्चुअल माध्यमबाट उद्घाटन गरेका हुन् ।भर्चुअल माध्यमबाट सञ्चालित अनावरण तथा उद्घाटन कार्यक्रमलाई […]