घुम्ती विद्यालय सञ्चालनका लागि ३ लाख अनुदान

काठमाडौं : सरकारले अति दुर्गम क्षेत्र र विकट हिमाली क्षेत्रमा सञ्चालित घुम्ती विद्यालय सञ्चालनको लागि अनुदानको व्यवस्था गरेको छ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृत गरेको कार्यक्रम कार्यान्वयन पुस्तिका ०८०/८१ मा विद्यार्थीहरूलाई पायक पर्ने स्थानमा निश्चित समयका लागि अध्ययन गर्ने व्यवस्था मिलाइएको उल्लेख छ।‘अति दुर्गम क्षेत्र र विकट हिमाली क्षेत्रमा सञ्चालित विद्यालयका बालबालिकाका लागि उनीहरूलाई पायक पर्ने स्थानमा निश्चित समयका लागि अध्ययन गर्ने व्यवस्था मिलाउन विद्यालय

सम्बन्धित सामग्री

कामपाको नमुना विद्यालय : सम्पदा संरक्षणदेखि सहरी कृषि खेतीबारे पठनपाठन

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले नमुना विद्यालय सञ्चालनके लागि विनियमावली तयारीको काम गरिरहेको छ । ती विद्यालयमा ऐतिहासिक सम्पदाको संरक्षण, कला, संस्कृति र सहरी कृषिलाई अध्ययनको विषय बनाउने कामपाले योजना छ । नमुना विद्यालय सञ्चालनका लागि नयाँ विनियमावली आवश्यक पर्ने भएकाले सोही अनुसार काम भइरहेको कामपाले जनाएको छ । कामपामा रहेका ८९ सामुदायिक विद्यालयमध्ये कामपाले ऐतिहासिक […]

विद्यालय सञ्चालनका लागि २७ बुँदे स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने

काठमाडौं महानगरभित्र विद्यालय सञ्चालन गर्न चाहनेले २७ बुँदे स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएको छ ।

काठमाडौं महानगरका विद्यालय दशैँअघि नखाेल्ने निर्णय

काठमाडौं : काठमाडौं महानगरपालिकाभित्रका निजी तथा सामुदायिक विद्यालय दशैँ अगाडि नखुल्ने भएका छन्। बिहीबार महानगरको शिक्षा समिति,अभिभावकलगायत सरोकारवाला निकायसँग बसेकाे बैठकले दशैँ अगाडि विद्यालयहरू नखोल्ने निर्णय गरेको हो।नेपाल अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीले अहिले विद्यालय सञ्चालनका लागि तयारी मात्रै गर्ने निर्णय भएको जानकारी दिए। ‘आज बसेको बैठकले दशैँ अगाडि नखोल्ने निर्णय भएको छ,अहिले तयारी गर्ने र समय अनुकूल भएका दशैँपछि मात्र खोल्न सकिने भन्ने न

स्थानीय तहलाई विद्यालय सञ्चालन अधिकार

काठमाडौं, भदौ ३१। कोरोना भाइरस सङ्क्रमणको अवस्था हेरी विद्यालय सञ्चालनका बारेमा स्थानीय तहले निर्णय गर्न सक्ने सरकारले जनाएको छ । स्मार्ट लकडाउनको अवधारणाअनुसार कोरोना सङ्क्रमणको अवस्था हेरी विद्यालय भौतिक रूपमा सञ्चालन गर्ने वा हालका लागि बन्द गर्ने भन्ने अन्तिम निर्णय स्थानीय तहले नै गर्ने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए। जिल्लाको कोभिड […]

विद्यालय सञ्चालनको विषयमा स्वास्थ्य मन्त्रालयमा छलफल, के भयो निर्णय ?

सरकारले कोरोना महामारीको जोखिमका कारण बन्द भएका विद्यालय सञ्चालन गर्न तयारी गर्ने निर्णय गरेको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेको बैठकले निकट भविष्यमा विद्यालय सञ्चालनका लागि तयारी गर्ने निर्णय गरेको हो।

विद्यालय खोल्न उपत्यकाका स्थानीय तह छलफलमा

काठमाडौं उपत्यकामा निषेधाज्ञा हटाउने निर्णयसँग स्थानीय तहहरू भौतिक उपस्थितिमा विद्यालय सञ्चालनका लागि छलफलमा जुटेका छन् । कतिपय स्थानीय तहले भौतिक उपस्थितिमा विद्यालय सञ्चालनसमेत सुरु गरेका छन् । गोकर्णेश्वर नगरपालिकाले मंगलबारदेखि विद्यालय सञ्चालन गर्दा...

जनस्वास्थ्य मापदण्ड पालना गरेर खाँडाचक्रका विद्यालय सञ्चालन गर्न निर्देशन

कालीकोटको खाँडाचक्र नगरपालिकाले नगर क्षेत्रका विद्यालय सञ्चालनमा ल्याएको छ । सोमवारदेखि सामुदायिक, संस्थागत विद्यालयसहित बाल विकास केन्द्र सञ्चालनमा आएका हुन् ।  जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन समितिले गरेको निर्णयअनुसार विद्यालय सञ्चालन गर्न थालिएको नगरपालिकाका शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख जसीप्रसाद चौलागाईंले जानकारी दिए । समितिले कोभिडको जोखिम कम रहेका स्थानीय तहमा विद्यालय सञ्चालनका लागि निर्देशन दिएको थियो । ‘नगरपालिकाका सबै वडामा विद्यालय सञ्चालन गर्नका लागि परिपत्र गरेका छौं । जनस्वास्...

विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना संशोधन गर्न सुझाव

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत वर्ष तयार पारेको विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजनाको प्रभावकारी कार्यान्वयन नभएको भन्दै स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकहरुले तत्कालै परिमार्जन गरी लागू गर्न सुझाव दिएका छन् ।शिक्षकहरुले आकस्मिक कार्ययोजना परिमार्जन गर्दामा त्यसमा कोरोनाविरुद्धको खोप उपलब्ध गराउने कार्यसूची पनि थप्न माग गरेका छन् । ‘शिक्षा चिन्तन’ श्रृंखला सञ्चालनका क्रममा […]