काठमाण्डाै - आन्दोलनरत उखु किसानले सहमतिको लागि सरकारलाई आफ्नो धारणा पठाउने भएका छन् ।
उखुको बक्यौता रकम माग गर्दै १२ दिनदेखि काठमाण्डौको माइतीघर मण्डलामा आन्दोलन गरिरहेका किसानले उद्योग मन्त्रालयलाई आफ्नो धारणा पठाउने भएका हुन् । भुक्तानीको सुनिश्चिततासहित सरकारले सहमतिको लागि बोलाए वार्तामा जाने उखु किसान संघर्ष समितिक...