डाक्टर-इन्जिनियर बन्ने सपना बदलेर बाबुको पदचाप पछ्याएका उद्योगी दिलीप

‘मेरा उद्योग रुपन्देही, कपिलवस्तु, नवलपरासीमा भारतसँग खुला बोर्डर भएको धेरै ठाउँ छ । रुपन्देहीमा मात्रै ६० किलोमिटर खुला सीमा छ । यस्तोमा भारतमा कमसल उत्पादन भएका वस्तुहरु नेपाली बजार सहज आएर यहाँको उद्योगी र उपभोक्ता हैरानी छन् । यसको लागि सरकारले कडा कानून बनाउनुपर्छ’, दिलीप भन्छन् ।

सम्बन्धित सामग्री

महोत्तरीदेखि म्हेपीसम्म : दुई भाइ, तीन व्यवसाय

४ फागुन, काठमाडौं । मोफसलका धेरै मानिसको सपनाको गन्तव्य हो- काठमाडौं । यहाँ आएर मानिसले विभिन्न सपनालाई विपनामा रुपान्तरण गर्ने योजना बनाइरहेका हुन्छन् । प्रख्यात ब्राजिलियन गीतकार तथा उपन्यासकार पाउलो कोएलोले सपना शब्दलाई गज्जबले व्याख्या गरेर जीवन दिएका छन् । उनी भन्छन्, ‘सपना सत्य हुने सम्भावनाले नै जीवनलाई रोचक बनाउँछ ।’ महोत्तरी गाउँपालिका-१ का दिलीप […]

दिलीप साहबको त्यो सपना जुन अधुरै रह्यो

बलिउड अभिनेता दिलीप कुमारको आज निधन भएको छ। ९८ वर्षीय दिलीप कुमारलाई स्वास प्रस्वासको समस्या थियो। उपचारकै क्रममा उनको आज बिहान साढे सात बजे निधन भएको हो। निधनसँगै 'दिलीप साहब' एउटा सपना पनि अधुरो रह्यो। सन् २०१४ मा पाकिस्तान सरकारले दिलीप कुमारको पुख्यौली घरलाई राष्ट्रिय धरोहरको रुपमा घोषित गरेको थियो। साथै…

सपना आइजिपीको, अवकाश एसएसपीमा

काठमाडौं, १ असार । २०६७ सालमा महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर वृत्तको प्रमुखमा डिएसपी दिलीप चौधरी थिए । रुकमांगत कटवाल प्रकरणपछि माओवादी सत्ताबाट सडकमा आएको थियो । सडकमा आएपछि उसले महिनौं चर्काे आन्दोलन ग¥यो । बानेश्वर आन्दोलनको केन्द्रमा थियो । डिएसपी चौधरी सो क्षेत्रमा प्रहरीका कमान्डर थिए । आन्दोलन हिंसात्मक बन्दै गर्दा एक दिन माओवादी कार्यकर्ताले […]