सलार्हीका उखु किसानले तीन वर्षदेखि उखुको भुक्तानी मूल्य पाएनन्

सर्लाही - उखु बिक्री गरेको तीन वर्ष बितिसक्दा पनि पश्चिम धनकौलमा रहेको अन्नपूर्ण सुगर मिलले उखु खरिद गरेबापतको रकम भुक्तानी नदिएको उखु किसानले गुनासो गरेका छन् । चिनी उधोगले उखु बिक्री गरेको तीन वर्षसम्म पनि उखुको भुक्तानी नगर्दा घर खर्च टार्न समस्या परेको मानपुरका किसान रामअवदेश रायले गुनासो गर्नुभयो ।  अन्न...