स्विडेनकी प्रथम महिला प्रधानमन्त्रीले नियुक्त भएको केही घण्टामै राजीनामा दिनुपरेको छ । बुधबार म्याग्डलेना एन्डरसन स्विडेनको प्रथम महिला प्रधानमन्त्रीका रूपमा नियुक्त भएकी थिइन् । तर सत्ता साझेदार गठबन्धन दलले उनलाई दिएको समर्थन फिर्ता लिएपछि उनले राजीनामा दिनु परेको हो ।