यौन हिंसा सम्बन्धी विषयमा छानबिन गर्न सरकारलाई सभामुखको निर्देशन

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको ८ वर्ष पुरानो यौन हिंसा सम्बन्धी विषयमा छानबिन गर्न सरकारलाई निर्देशन दिएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा कांग्रेस सांसद गगन थापाले यस विषयमा छानबिन गर्नुपर्ने माग गरेपछि सभामुख सापकोटाले छानबिन गर्न सरकारलाई निर्देशन दिएका हुन् ।  बैठकमा सांसद थापाले उक्त घटना गम्भीर...

सम्बन्धित सामग्री