निको भएका २५ संक्रमित प्लाज्मा दिन इच्छुक

काठमाडौं । नेपालमा पहिलोपटक प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार सफल भएसँगै कोरोना निको भएका २५ जना व्यक्ति प्लाज्मा दिएर जीवनदान गर्न तयार देखिएका छन् । कोरोना संक्रमणले गम्भीर अवस्थामा पुगेका बिरामी र प्लाज्मा दिने व्यक्तिको इच्छाअनुसार प्लाज्मा थेरापी विधिबाट उपचार प्रक्रिया सुरु भएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । त्रिवि शिक्षण अस्पतालमा कन्भालेसेन्ट …

सम्बन्धित सामग्री

शुक्रबार थपिए ५ जना कोरोना संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ९ सय २५ जनाको नमुना परीक्षण गर्दा पाँच जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।यही अवधिमा १४ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै कोरोना भाइरसका सक्रिय संक्रमित नेपालमा ५१ जना रहेका छन् ।

थप २५ जनामा कोरोना पुष्टि, ९७ जना सक्रिय संक्रमित

गत २४ घण्टामा १५ जना संक्रमित निको भएका छन्।  उक्त अवधिमा कसैको पनि मृत्यु भएको छैन। देशभर हाल ९७ जना सक्रिय संक्रमित छन्।

भारतमा पछिल्लो २४ घण्टामा २,८९७ नयाँ संक्रमित भेटिए

भारतमा बुधबार कोरोनाका २,८९७ नयाँ संक्रमित भेटिएका छन् जबकी ५४ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार दैनिक संक्रमण दर ०.६१ प्रतिशत र साप्ताहिक संक्रमण दर ०.७४ प्रतिशत भएको छ । पछिल्लो २४ घण्टामा २९०८ जना कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको संख्या ४ करोड २५ लाख पुगेको छ । जबकी मृत्यु हुनेको संख्या ५ लाख २४ हजार नजिकै पुगेको छ । सोमबार २,२८८ नयाँ संक्रमित भेटिएको थियो र १० जनाको मृत्यु भएको थियो । यस्तै, आइतबार २८९३ नयाँ संक्रमित भेटिएका थिए । जबकी शनिबार ३,

२४ घण्टामा २५ जनामा कोरोना संक्रमण, देशभर १०८१ जना सक्रिय संक्रमित

पछिल्लो २४ घण्टामा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४९५१ जनामा गरिएको नमूना परीक्षणमा २५ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा ८९ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने यसअवधिमा कसैको मृत्यु भएन ।मन्त्रालयका अनुसार अहिले देशभर १०८१ जना सक्रिय संक्रमित रहेका छन् भने २४ घण्टामा ६०२६० जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । मन्त्रालयका अनुसार अहिले निको हुनेको दर ९८.७ प्रतिशत रहेको छ ।

विश्वभर २४ घण्टामा २५ लाखले जिते कोरोना

काठमाडौं – विश्वभर कोरोना संक्रमण हुनेभन्दा निको हुने दर बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा १४ लाख नयाँ संक्रमित थपिँदा २५ लाख निको भएका छन्। पछिल्ला दिनमा विश्वभर सक्रिय संक्रमितको संख्या पनि घट्दै गएको छ। अहिले विश्वभर ७ करोड २३ लाख सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ५ हजारको अवस्था जटिल रहेको र बाँकीको सामान्य रहेको […]

आज १ सय ८४ संक्रमित थप, २ सय निको

काठमाडौं, १ पुस। आज नेपालमा कोरोना भाइरसका १ सय ८४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २५ हजार १ सय ७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै,आज २ सय ६७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख ८ हजार ८३ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको […]

आज ३९० जना संक्रमित थप, ४२५ निको

काठमाडौं, २२ कात्तिक । आज नेपालमा कोरोना भाइरसका ३ सय ९० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख १४ हजार ९ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज ४ सय २५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ९५ हजार ८ सय २२ जना संक्रमणमुक्त भएका […]

उपत्यकामा आज थपिए कोरोनाका २४९ संक्रमित

काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा कोरोनाका २४९ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १८१, ललितपुरमा ४३ र भक्तपुरमा २५ जना संक्रमित थपिएका हुन्। उपत्यकामा हालसम्म तीन लाख ७१ हजार १२५ जनामा संक्रमण पुष्टि भइसकेको छ भने दुई लाख ५१ हजार १७२ जना संक्रमित निको भइसकेका छन्।

भारतमा फेरि बढ्दै संक्रमित, ३ हजार ८४१ जनाको मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ११ हजार २७५ नयाँ संक्रमित फेला परेका छन् । यही अवधिमा २ लाख ८२ हजार ९२४ जना निको भएका छन् थप ३ हजार ८४१ जनाको मृत्यु भएको छ ।पछिल्लो दुई दिनमा भारतमा नयाँ संक्रमितको संख्या पुनः बृद्धि देखिएको छ । यसअघि २४ मेमा १.९५ लाख संक्रमित फेला परेका थिए भने २५ मेमा २.०८ लाख संक्रमित थपिएका थिए ।नयाँ संक्रमित भन्दा निको हुने संख्या बढ्दा सक्रिय संक्रमितको संख्यामा भने गिरावट आएको छ । बुधबार ७५ हजार ६०१ सक्रिय संक्रमित कम भएका छन् । पछिल्लो दिन २६ राज्य नयाँ संक्रमितभन्दा निक