लिंग परिवर्तन गरेकी सञ्जीवनी लोप्चनले महिलाका नामबाट लिइन् नागरिकता

हेटौँडा : मकवानपुरमा लिंग परिवर्तन गरेकी सञ्जीवनी लोप्चनले पहिलोपटक महिलाका नामबाट नागरिकता प्राप्त गरेकी छिन्। बकैया गाउँपालिका-३ की ३१ वर्षीया लोप्चनले बुधवार जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट महिलाका नाममा नागरिकता प्राप्त गरेकी हुन्। १४ वर्षअघि लोप्चन १७ वर्षकी हँदा सञ्जीव लोप्चनको नाममा नागरिकता बनाएकी थिइन्। तर, पछि पुरुष भए पनि महिलाप्रतिको…

सम्बन्धित सामग्री

पारलैंगिकलाई पाइलैपिच्छे दुर्व्यवहार

‘हामी जे हौं, त्यही नै हाम्रो लैंगिक पहिचान हो भनेर स्विकारिरहेका छौं भने नागरिकता दिन किन हिचकिचाहट ? नेपालमा लिंग पहिचान गर्ने मेडिकल सुविधा छैन भन्ने जान्दाजान्दै गृह मन्त्रालयले नागरिकता लिन लिंग परिवर्तन गरेर आऊ भन्नु कत्तिको न्यायोचित हो ?’

नागरिकता विधेयक संशोधन गर्न माग

निलहिरा समाजले संसदमा विचाराधिन नागरिकता विधेयक संशोधन गर्न माग गरेको छ। तेस्रो लिंगीले नागरिकता लिन अनिवार्य लिंग परिवर्तन गर्नुपर्ने प्रावधानमा आपत्ति जनाउँदै विधेयक सच्याउन माग गरेको हो।