आज संविधान दिवस मनायो आज ३ असोज, देशभर संविधान दिवस मनाइँदैछ। २०७२ साल असोज ३ गते संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको स्मरणमा यो दिवस राष्ट्रिय दिवसका रूपमा मनाउने गरिएको हो। असहमतिलाई सम्मान गर्ने र आलोचनाबाट सिक्ने संस्कारले मात्र लोकतन्त्र बलियो हुन्छ : राष्ट्रपति पौडेल संविधानको अक्षर र भावना दुवैप्रति सरकार प्रतिबद्ध छ […]
उनले डडेल्धुरामा १ मा सम्पन्न जिल्लास्तरीय नेता तथा कार्यकर्ता भेलापछि जिल्ला कार्यसमितिको बैठकसमेत नराखी अधिवेशन प्रक्रिया अघि बढाइएको भन्दै आपत्ति जनाएका छन् ।
काठमाडौँ । बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा परिचालित नेपाली सेनाले हवाई साधनमार्फत हालसम्म ४ हजार १९५ जनाको उद्धार गरेको छ। उद्धार गरिएकामध्ये ३ हजार ९१२ जना नेपाली र २८३ जना विदेशी नागरिक छन्। नेपाली सेनाले शनिबार साँझ ६ बजेसम्मको खोज तथा उद्धारसम्बन्धी विवरण सार्वजनिक गर्दै रसुवा र नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा हवाई तथा जमिनी […]
RajdhaniDaily.com | रियाद । रियादको अन्तर्राष्ट्रिय विमानस्थल नजिक शनिबार कालो धुवाँ र आगोको ज्वाला देखिएपछि विमानस्थलले दिने उडान र अवतरण सेवा अवरुद्ध बनेको छ । विमानस्थल -