नेपालको नयाँ पार्टीको सनाखत हुन बित्तिकै मन्त्रिपरिषद् विस्तार हुने

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले गठन गरेको नयाँ पार्टीको सनाखत हुन बित्तिकै मन्त्रिपरिषद् बिस्तार हुने बताए । बिहीबार समाजवादी केन्द्र, नेपालले आयोजना गरेको ‘एक्काइसौं शताब्दीको माक्र्सवाद र समाजवाद’ विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष दाहालले नेता माधवकुमार नेपालले दर्ता गरेको नयाँ पार्टीको सनाखत हुनासाथ एकैदिनमा मन्त्रिपरिषद् विस्तार हुने बताए । यसका लागि प्रधानमन्त्री शेरबहादुर […]

सम्बन्धित सामग्री

भोलिसम्म मन्त्रिपरिषद् विस्तार

काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको दलले मान्यता पाएसँगै सत्ता गठबन्धनलाई मन्त्रिपरिषद् बिस्तारको बाटो खुलेको छ । नेपालकोको दल दर्ता नभएसम्मका लागि सत्ता गठबन्धनले मन्त्रिपरिषद् बिस्तार रोक्दै आएकोमा निर्वाचन आयोगबाट मान्यता पाएसँगै विस्तारको बाटो खुलेको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत बिहीबार नै नयाँ पार्टीको सनाखत लगत्तै मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए । काँग्रेस, माओवादी, […]

नयाँ पार्टी दर्ता भएपछि मन्त्रिपरिषद् विस्तार

माधवकुमार नेपालले गठन गरेको नयाँ पार्टीको सनाखत हुने बित्तिकै मन्त्रिपरिषद् बिस्तार हुने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल नेतृत्वको नयाँ पार्टी दर्ता हुने बित्तिकै मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिएका हुन् । बिहीवार समाजवादी केन्द्र, नेपालले आयोजना गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष प्रचण्डले नेता नेपालले दर्ता गरेको नयाँ पार्टीको सनाखत भएको भोलिपल्टै […]

माधव नेपालको पार्टी सनाखत नहुँदासम्म मन्त्रिपरिषद् विस्तार नहुने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालको पार्टीको सनाखत टुंगिएलगत्तै मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिनुभएको हो ।

माधव नेपालको पार्टी सनाखत भएपछि मन्त्रिपरिषद् विस्तार : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माधव नेपालको पार्टीले निर्वाचन आयोगबाट मान्यता पाउनेबित्तिकै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । बिहीबार दिउँसो काठमाडौँमा आयोजित अन्तरक्रियामा अध्यक्ष प्रचण्डले आज बिहानमात्रै गठबन्धन घटकसँग भएको छलफल अुनसार माधव नेपालको पार्टी सनाखत हुनेबित्तिकै मन्त्रिपरिषद विस्तार हुने सहमति भएको बताएका हुन् ।‘अहिले दर्ता भएको नयाँ पार्टीको सनाखत भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुन्छ, जति छिटो सनाखत हुन्छ उति छिटो मन्त्रिपरिषद