नेपालगञ्जमा हरेक महिना ६ देखि ११ गतेसम्म दादुराको खोप लगाइन्छ । दादुराको खोप बच्चालाई दुईपटक लगाउनुपर्छ, ९ महिना र १५ महिनामा । यो अवधिमा छुटेका बच्चालाई ५ वर्षभित्रमा खोप लगाइन्छ। नेपालगञ्जलाई गत वर्ष नै पूर्णखोप
काठमाडौँ, ८ चैत । सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियान सम्पन्न भएको छ । दादुरा–रुबेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर सरकारले गत फागुन १३ गतेदेखि सञ्चालन गरेको खोप अभियान बुधबार सम्पन्न भएको हो । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले प्रारम्भिक तथ्याङ्कअनुसार करिब ९६ प्रतिशत बालबालिकाले खोप लगाएको बताए । उनका अनुसार ५७ लाख […]
नेपालगञ्ज – दादुरा–रुबेला खोप अभियानको तयारी तीब्र गरिएको छ। पालिकाहरुसँगै स्वास्थ्य कार्यालयले खोप अभियानलाई प्रभावकारी बनाउन लागि परेको हो। त्यसका लागि सरोकारवाला निकायसँग अन्तरक्रिया गर्ने काम अन्तिम चरणमा पुगेको छ। स्वास्थ्य कार्यालय, बाँकेले शुक्रबार जिल्ला समन्वय समिति, सञ्चारकर्मी तथा सरोकारवाला निकायसँग अन्तरक्रिया गरेको छ। स्वास्थ्य कार्यालयका सूचना अधिकारी एवं खोप फोकलपर्सन नरेश श्रेष्ठले खोप अभियानलाई […]
मान्म (कालीकोट) – कालीकोट जिल्लाका १७ हजार बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइने भएको छ। स्वास्थ्य सेवा कार्यालय कालीकोटले जिल्लाका नौवटा स्थानीय तहमा नौ महिनादेखि पाँच वर्षमुनिका १७ हजार चार सय १७ बालबालिकालाई खोप दिने जनाएको छ। पछिल्लो समय बालबालिकामा दादुरा देखापर्न थालेपछि त्यसबाट उनीहरूलाई मुक्त गर्न खोप दिन थालिएको हो। स्वास्थ्य सेवा कार्यालय कालीकोटले दुई […]
काठमाडौं महानगरपालिकामा यही फागुन १६ गतेदेखि रुबेला दादुरा खोप अभियान सुरु हुने भएको छ । महानगरले १६ गतेदेखि दुई चरणमा रुबेला दादुरा खोप अभियान सञ्चालन गर्न लागेको हो ।
चितवन : चितवनको इच्छाकामना गाउँपालिकामा दादुरा रोगविरुद्धको खोप दिन लागिएको छ। गाउँपालिकामा दादुराका बिरामी भेटिएसँगै खोप लगाउने तयारी थालिएको हो। इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा दादुरा देखिएको हो।
स्वास्थ्य कार्यालयका अधिकृत जयराम दुबाडीका अनुसार इच्छाकामना गाउँपालिकामा पाँच वर्ष र १२ वर्षका बालबालिकामा यो रोगको सङ्क्रमण देखिएको हो। सङ्क्रमण देखिएसँगै…
नेपालगञ्ज – दादुरा महामारी फैलिएको नेपालगञ्जमा दादुराको खोपसँगै ‘भिटामिन ए’ खुवाउन सुरु गरिएको छ। स्वास्थ्य कार्यालय, बाँकेको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकाले दादुरा फैलिएको तीन वटा वडाबाट दादुरा खोप र भिटामिन ए खुवाउन सुरु गरेको हो। नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतका अनुसार, नगरका ५, ७ र ८ नम्बर वडामा दादुराविरुद्धको खोप र भिटामिन ए […]