काठमाडौं । नबिल बैंकले पहिलो पटक पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुबिधा ‘नबिल इको–फ्रन्डली बिजनेस लोन’ जारी गरेको छ । पर्यावरणमैत्री व्यवसाय तथा दिगो विकास सम्बन्धित व्यवसायहरूको वित्तीय व्यवस्थापनमा सहयोग गर्ने लक्ष्यका साथ उक्त कर्जा योजना ल्याएको बैंकले जनाएको छ ।
फोहोरमैला व्यवस्थापनसँग सम्बन्धित व्यवसायहरू, पर्यावरणमैत्री व्यवसायहरू तथा वनविनाश र प्रदुषण कम गर्ने...