छोरीको उत्तरपुस्तिका सच्याउने लोकसेवाका शाखा अधिकृत शाहीलाई ६ महिना कैद
विशेष अदालतले लोकसेवा आयोगका शाखा अधिकृत मीमबहादुर शाहीलाई ६ महिना कैद सजाय सुनाएको छ । झुठा विवरण पेस गरी भ्रष्टाचार गरेको अभियोग लगाइएकोमा उनलाई कैद र जरिवाना तोकिएको हो ।
विशेषका...