बाह्रखरीका उत्कृष्ट पच्चिस कथा छनोट

पाँचौ ‘डिशहोम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८०’का लागि उत्कृष्ट २५ कथा छनोट भएका छन्।