अपरसोलु हाइड्रो इलेक्ट्रिकको नाफा ४७ प्रतिशत बढ्यो

१६ माघ, काठमाडौं । अपरसोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको नाफा ४७ प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार करअघिको खुद नाफा ८ करोड ३९ लाख रुपैयाँ छ । गत वर्षको यसै अवधिमा यस्तो नाफा ५ करोड ६७ लाख रुपैयाँ थियो । कम्पनीको विद्युत् बिक्रीवापतको आम्दानी बढेसँगै नाफामा सुधार देखिएको हो । कम्पनीले […]